Tel +977-1-4532270
1
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
255915/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4621/-

FINE GOLD (9999)
per 1 tola

रु
298500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5390

Notices:

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार

Date: Mar 26, 2023
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मधु मरासिनीले खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनको कार्यगर्न निजी क्षेत्रलाई दिनकालािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतवार गएको महासंघको प्रतिनिधीमण्डलसँग कुरागर्दै सचिव मरासिनीले निजी क्षेत्रले गर्न चाहेको र गर्न सक्ने कामगर्न वाटो खुल्लागर्न सरकारले कन्जुस्याइँ नगर्ने बताउनुभयो । ‘तपाइँहरुले गर्न सक्ने कामहरु के के हुन् तीनीहरुलाई सीचवद्ध गरेर प्रश्तान दर्तागर्नुहोस्, त्यसकालागि वाटो खुल्ला गरिदिन हामी सहयोग गर्छौं,’ सचिव मरासिनीले भन्नुभयो ‘निजी क्षेत्रले र्ग सक्ने काम छ भने त्यसकालागि वाटो रोक्नुपर्ने के नै कारण छ र ?’ त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले विभिन्न किसिमका कानूनी ब्यवधानकाकारण गर्न चाहेर पनि गर्न नसकेका धेरै कामहरु भएको भन्दै विद्यमान कानूनी अड्चनहरु हटाउन आग्रह गर्नुभयो । त्यसक्रममा उहाँले बजारको आवश्यकता अनुसार कच्चा पदार्थ आयातको ब्यवस्था मिलाउन, सुन आपूर्तिकालागि निजी क्षेत्रलाई पनि वाटो खुल्लागर्न, सुनचाँदी कारोबारकालागि प्रष्ट मापदण्ड लागुगर्न र ब्यवसायीलाई अनावश्यक दुःख नदिई निर्वाधरुपमा ब्यवसाय सञ्चालनको वाटो खुल्लागर्न पनि सचिव मसारिनीसँग आग्रह गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट सभाषद् एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, उपाध्यक्षद्धय दियेश रत्न शाक्य र महेन्द्ररत्न शाक्य लगायतको उपस्थिति थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...