Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न

Date: Feb 21, 2021
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्षिकसाधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकत्न शाक्यले सुन व्यवसायीहरु कोरोना भाइरसको महामारी तथा सरकारले गरेको लकडाउनको कारण साना तथा मझौला व्यवसायीहरु पलायन भएको बताएका छन् । शाक्यले कोरोना भाइरसको कारण व्यवसायीका साथसाथै दक्ष कालीगढ समेत पलायन भएकोले त्यसलाई रोक्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । उनले बजारमा सुन अभाव देखिएकोले २ हजार रुपैयाँभन्दा बढी तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएकोले सरकार दैनिक १० किलो मात्र सुन खरिद गर्न पाउने नितिलाई परिमाजन गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा बाग्मति प्रदेश सुनताँदी व्यवसायी संघका संयोजक ज्योतिरत्न बज्रचार्यले दैनिक १० केजी सुन अपुग भएकोले व्यवसायीलाई राज्यले चाहिएजति उपलब्ध गराउनुपर्ने बताए । उनले व्यवसायीले सुन किन्नको लागि विभिन्न झन्झट व्यहोरेपनि चाहेजति सुन नपाएर दुख पाएको बताए । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् कार्यक्रममा नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भिम बज्राचार्य कोरोना महामारीको समयमा सरकारले गरेको लकडाउनका कारण मर्कामा परेका व्यवसायी तथा कामदारहरुलाई आवश्यकताका आधारमा राहात वितरण गरेको बताए । कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले कोरोना भाइरसको महामारीका कारण दक्ष कामदारहरु पलायन भएको तथा स्वदेशीभन्दा विदेशी कालीगढले काम पाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।



More Albums
4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...