Tel +977-1-4432270
12
Baisakh
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47240/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
0000/-

SILVER
per 10 grm

Nrs
677.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55100/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
0000/-

SILVER
per 1 tola

Nrs
790/-

started from 73-11-18 till 74-11-17
73.11.01 till 74.10.30
73/9/7 to 74/9/6

Notices:

Press Release

Sushil Koirala Samabedana

Posted: 11 February, 2016



प्रेस विज्ञप्ति
 
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाको ७६ वर्षको उमेरमा २०७२÷१०÷२५ गते राति भएको असामयिक निधनले नेपाल सुनचाँदी व्यवसायी महासंघ स्तब्ध र मर्माहत भएको छ ।
 
नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर योगदान पु¥याउनु भएका स्वर्गीय कोइरालाको निधनबाट सिङ्गो मुलुकलाई नै अपूरणीय क्षति पुगेको छ । निजी क्षेत्र र उदार अर्थतन्त्रका हिमायती स्वर्गीय कोइरालाको योगदान उच्च सम्मानका साथ सदा स्मरणीय 
रहने हाम्रो विश्वास छ ।
 
नेपाली जनताको आप्mनै प्रतिनिधिद्वारा संविधान लेख्ने विगत ६ दशक भन्दा लामो पर्खाइलाई साकार पार्दै जननिर्वाचित संविधानबाट नेपालको संविधान २०७२ जारी गर्ने अभियानका अग्रणी अभियन्ता एवं त्याग, सदाचार र सादगीपूर्ण राजनीतिक जीवनशैलीका उत्वृmष्ट नमूना तथा शालीन व्यक्तित्वका धनी 
कोइरालाको योगदान नेपाली इतिहासमा स्वर्णिम अक्षरले अंकित तथा सम्मानित 
रहने छ । स्वर्गीय कोइरालाप्रति समस्त सुनचाँदी व्यवसायीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । 
 
 
....................
मणिरत्न शाक्य
अध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघ