Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

73.07.01 till 73.09.30
started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6

Recent News

Recent News

मंसिर १६ गते राती जुजुकाजी बज्राचार्यको विभत्स तथा हत्या तथा लुट

Posted: 03 December, 2011



मंसिर १६ गते राती जुजुकाजी बज्राचार्यको विभत्स तथा हत्या तथा लुट

यही २०६८ साल मंसिर १६ गते राती यस संघका ललितपुर शाखा सदस्य दिजेन्द्र शाक्यको ललितपुर पुल्चोक स्थित गुण ज्यासः पसःमा कार्यरत जुजुकाजी बज्राचार्यको विभत्स तथा हत्या तथा लुट भएको घटनाले यस संघ तथा सम्पूर्ण व्यवसायीहरु स्तब्ध भएका छौं ।विगतमा पनि वारम्वार सुनचा“दी व्यवसायीहरुको घर, कलकारखाना, कालीगढ र मजदूर लगायतका बासस्थानमा करोडौं रुपिया“ बरावरका सुनचा“दीका गरगहना सम्पती लुट्ने र संगठीत रुपमा नै अपराधीहरुबाट लुटपाट र डकैटी गर्ने गरीएकोमा सम्बन्धीत सुरक्षा निकायमा निवेदन परी विचाराधीन र अनुसन्धानको क्रममा मात्र रहेकोले सम्पूर्ण व्यवसायीहरु लगायत सर्वसाधारण समेत असुरक्षित भै डरत्रास र आतंकको स्थिति सृजना भएको छ । यसरी देशको राजधानी जस्तो सुरक्षित रहनु पर्ने ठाउ“मा समेत नागरिकहरुको ज्यू–ज्यानको सुरक्षामा खलल् पु¥याउ“दै लुटपाट हुनु र हत्यालगायतका सांघातिक हमला गर्ने आपराधिक प्रवृतिमा वृद्धि हुदै जानुले हामी सम्पूर्ण व्यवसायीहरु असुरक्षित भै आप्mनो व्यवसाय कारोवार कसरी संचालन गर्ने भन्ने अन्यौल खडा भएको छ । त्यसैले यस सम्बन्धमा नागरिक सुरक्षाको प्रवन्ध गर्ने प्रश्नमा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रत्यक्ष सरोकार राखी उक्त हत्या र लुटपाट घट्नामा संलग्न अपराधिहरुको खोजतलास गरी यथासिघ्र कारवाही गरी सत्यतथ्य सार्वजनिक गर्न र सम्बन्धीत पिडितपक्षलाई राहत प्रदान गर्न नेपाल सरकार समक्ष यस व्यवसायी संघ जोडदार माग गर्दछ । असुरक्षा, डर, त्रासको यस्तो अस्तव्यस्त अवस्थामा हामी व्यवसायी मात्र नभई अन्य व्यापार उद्योग व्यावसायी लगायत सर्वसाधारण समेत असुरक्षित हुन पुगेका छन् । त्यसैले यस संघ र अन्य संघ, संस्था, उद्योग व्यवसायका अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्वर अफ कमर्श जिल्ला उद्योग वाणिज्य संघहरु लगायत सवैले आप्mनो सरोकार देखाई सहयोग गर्नु हुनेछ भन्ने आशा तथा विश्वास लिएका छौं ।


कुनै पनि उद्योग व्यापार व्यवसाय सुरक्षा नभई संचालन हुन असम्भव हुने तथ्य सवैलाई थाहा नै छ । सुनचा“दी व्यवसाय त्यसैपनि वहुमूल्य प्रवृmतिको हुने कारणले पनि यसमा अन्य व्यवसाय भन्दा बढी सुरक्षा चाहिने तथ्य फेरी एकचोटी राख्दै यस व्यवसायलाई निरन्तर संचालन गर्न आवश्यक सुरक्षाको प्रत्याभूतिका लागि सम्बन्धित निकायबाट आवश्यक कदम चालियोस भन्ने हाम्रो मागलाई पुनः जोडदार रुपमा नेपाल सरकारको सम्बन्धित सुरक्षा निकाय समक्ष राख्दछौं । साथै यसै सन्दर्भमा आईतबार बिहान ९ः३० बजे यस संघको नेतृत्वमा एक डेलिगेशन टोलीले माननीय उप प्रधान तथा गृहमन्त्री श्री विजयकुमार गच्छदारलाई भेटी व्यवसायीहरु माथी भएका यस्ता जघन्य अपराधका घटनाहरुका दोषी अपराधीहरु पत्ता लगाई सजा“य दिन र आवश्यक शान्ती सुरक्षाको व्यवस्था गर्न माग राख्दैछ ।

पुनश्चः यसै विज्ञप्तीलाई नै सूचना मानेर सुनचा“दी संग सम्बन्धीत उपत्यकाका सम्पूर्ण सुनचादी व्यवसायी, मजदुर, कालीगढहरुले यस जघन्य, वर्वर र अमानवीय हत्या र लुटपाट घटनाको घोरभत्सर्ना गर्न यस संघ आव्हान गर्दछौं र मिति २०६८ साल मंसिर १८ गते आइतवार आ–आप्mनो सुनचा“दी व्यवसाय, कलकारखाना, ज्यासल पसल र कार्यालय बन्द गरी सम्पूर्ण व्यवसायमा पर्न गएको हत्या हिंसा आतंक र लुटपाटको घोर भत्सर्ना गरी दुःख व्यक्त गरी विरोध प्रकट गरौं साथै मंसिर १८ गते आईतवार बिहान ११ बजे ललितपुरको पुल्चोकको घटनास्थलबाट विरोध ¥याली गर्ने कार्यक्रम रहेकोले सम्पूर्ण व्यवसायीहरु तथा सम्बन्धित सरोकारवालाहरुलाई उक्त ¥यालीमा सहभागी हुनु हुन पनि आव्हान गर्दछौ धन्यवाद ।

view Press Release