Tel +977-1-4432270
2
Shrawan
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48440/-

TEJABI GOLD
per 10 grm

Nrs
48185/-

SILVER
per 10 grm

Nrs
639/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56500/-

TEJABI GOLD
per 1 tola

Nrs
56200/-

SILVER
per 1 tola

Nrs
745/-

Notices:

Recent News

महासंघको प्रतिनिधमिण्डल र गभर्नर नेपालवीच छलफल

Posted: 31 August, 2017



महासंघको प्रतिनिधमिण्डल र गभर्नर नेपालवीच छलफल
महासंघको प्रतिनिधमिण्डल र गभर्नर नेपालवीच छलफल
फेनेगोसिडा÷काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको एक प्रतिनिधमिण्डल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालवीच हालै एक भेटवार्ता सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डल र गभर्नर नेपालवीच सुनको आपूर्ति र वितरण लगायतका विभिन्न बिषयमा छलफल भएको थियो। छलफलमा महासंघका तर्फवाट अध्यक्ष सुनार, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, महासंघका महासचिव धमृशुन्दर वज्राचार्य लगायतका व्यवसायिहरुको सहभागिता रहेको थियो ।