Tel +977-1-4432270
4
Mansir
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
49985/-

TEJABI GOLD
per 10 grm

Nrs
49730/-

SILVER
per 10 grm

Nrs
613/-

FINE GOLD (9999)
per 1 tola

Nrs
58300/-

TEJABI GOLD
per 1 tola

Nrs
58000/-

SILVER
per 1 tola

Nrs
715/-

Notices:

Recent News

देवानी संहितामा व्वसायीका सुझाव सेटिने

Posted: 31 August, 2017



देवानी संहितामा व्वसायीका सुझाव सेटिने
देवानी संहितामा व्वसायीका सुझाव सेटिने
फेनेगोसिडा÷काठमाडौं ।
ब्यवस्थापिका संसदमा विचाराधिन अवस्थामा रहेको देवानी संहिताका बारेमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी र कानुन व्यवसायहिरुकावीचमा छलफल भएको छ । सो संहितामा उठाइएका बिषय र त्यसले पार्ने प्रभावका बिषयमा छलफल केन्द्रित रहेको महासंघका अध्यक्ष मोहन कुमार सुनारले वताउनुभयो । 
महासंघका बरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यका अनुसार छलफलमा आधा दर्जन भन्दा बढी बरिष्ठ कानुन व्यवसायिहरुको सहभागिता रहेको थियो । देवानी संहितामा समावेस सुनचाँदी व्यवसायीहरुले उठाएका बिषयहरु त्यसमा समेटिने भएको बरिष्ठ उपाध्यक्ष शाक्यले वताउनुभयो । छिट्टै पारित हुने क्रममा रहेको सो संहितामा समेट्नकालागि सुनचाँदी व्यवसायहिरुका तर्फवाट यसअघि सुझाव प्रश्तुत गरिएको थियो ।