Tel +977-1-4432270
5
Bhadra
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47840/-

TEJABI GOLD
per 10 grm

Nrs
47585/-

SILVER
per 10 grm

Nrs
617.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55800/-

TEJABI GOLD
per 1 tola

Nrs
55500/-

SILVER
per 1 tola

Nrs
720/-

Notices:

Recent News

सुनचाँदी व्यवसायी संघ चितवनको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सुनचाँदी व्यवसायका विभिन्न पक्षका बारेमा प्रकाश

Posted: 05 September, 2017



सुनचाँदी व्यवसायी संघ चितवनको तेस्रो बार्षिक साधारणसभा सम्पन्न,  सुनचाँदी व्यवसायका विभिन्न पक्षका बारेमा प्रकाश
 
काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको तेस्रो बार्षिक साधारणसभा शोमवार सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारको प्रमूख आतिथ्यतामा सम्पन्न साधाणसभामा सुनचाँदी व्यवसायका विभिन्न पक्षका बारेमा प्रकाश पारिएको थियो । चितवन संघका अध्यक्ष जीवनज्योति सदाशंकरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासंघका तर्फवाट बरिष्ठ उपाध्यक्षक्ष माणिक रत्न शाक्य तथा उपाध्यक्षह अर्जुन रसाइली, विपिन रामदाम, शिव सर्राफ, रामजी शाह, सचिव किरणभाई बज्रताचार्य र प्रवक्ता मनोज कुमार शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायका विभिन्न पक्षमाथि प्रकाश पारिएको थियो ।