Tel +977-1-4432270
9
Ashoj
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
50070/-

TEJABI GOLD
per 10 grm

Nrs
49815/-

SILVER
per 10 grm

Nrs
621.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
58400/-

TEJABI GOLD
per 1 tola

Nrs
58100/-

SILVER
per 1 tola

Nrs
725/-

Notices:

Recent News

तुल्सिपुर सुनचाँदी व्यवसायी संघको ११ औं बार्षिक साधारणसभा सम्पन्न

Posted: 13 September, 2017



तुल्सिपुर सुनचाँदी व्यवसायी संघको ११ औं बार्षिक साधारणसभा सम्पन्न
 
काठमाडौं ।
दाङ तुल्सिपुर सुनचाँदी व्यवसायी संघको ११ औं बार्षिक साधारणसभा शनिबार तुल्सिपुरमा सम्पन्न भएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य तथा उपाध्यक्ष अर्जुन रसाइली लगायत महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष मदन केसीको अधयक्षतामा सम्पन्न सो साधारणसभामा ब्यवसायिहरुले सुनचाँदी व्यवसायका विभिन्न पक्षका बारेमा प्रकाश पारेका थिए ।