Tel +977-1-4432270
15
Falgun
2076
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
68330/-

TEJABI GOLD
per 10 grm

Nrs
68075/-

SILVER
per 10 grm

Nrs
771.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
79700/-

TEJABI GOLD
per 1 tola

Nrs
79400/-

SILVER
per 1 tola

Nrs
900/-

Notices:

Recent News

सुनचाँदी ब्यवसायी महासंघका अधयक्ष मोहन कुमार सुनारलाई पितृ शोक, महासंघद्धारा शोक प्रश्ताव पारित

Posted: 04 February, 2020



सुनचाँदी ब्यवसायी महासंघका अधयक्ष मोहन कुमार सुनारलाई पितृ शोक, महासंघद्धारा शोक प्रश्ताव पारित

 

 

काठमाडौँ —

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारलाई पितृ शोक परेको छ । अध्यक्ष सुनारका पिता एकदेव सुनारको ८६ बर्षको उमेरमा शोमबार तनहुँमा असामयिक निधन भएको हो ।

महासंघका अध्यक्ष सुनारमा पिताको मृत्यु भएकोमा दुःख ब्यक्त गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघले शोकसन्तप्त परिवारमा हार्दिक समवेदन ब्यक्त गरेको छ । महासंघका वरिष्ट उपाध्यक्ष माणिक रत्न शाक्यको संयोजकत्वमा महासंघको केन्द्रिय कायाएलय नक्सालमा मंगरबार विहान वसेको आकस्मिक वैठकले सो प्रश्ताव पारित गरेको हो । 

वैठकमा महासंघका वरिष्ट उपाध्यक्ष शाक्य, निर्वमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।