Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न

Posted: 04 March, 2021



नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
 
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा महासंघले केन्द्रिय कार्यालयमा एक बिशेष समारोहको आयोजना गरेको थियो । त्यस अवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघको स्थापना, त्यसको औचित्व, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाशह पार्नुभएको थियो । 
त्यसक्रममा महासंघका बिशिष्ट सदस्य एवं महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघ स्थापनादेखि हालसम्मका उता चढावका बिषयमा जानकारी गराउनुभयो । महासंघका सल्लाहकार तेजरत्न शाक्यले सुनचाँदी ब्यवसायीका जिम्मेवारी, कर्तब्य र दायित्व लगायका बिषयमा प्रकाश पार्नुभयो । महासंघका महासचिव धर्मशुन्दर शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष विपिन रामुदामुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसकार्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 
महासंघको स्थापना दिवसकै अवसरमा सातै प्रदेश र जिल्लाहरुमा समेत विभिन्न कार्यक्रमगरी मनाइएको छ । वि.सं २०६९ सलाको आजकै दिन अर्थात फागुन २० गते महासंघको स्थापना भएको हो ।