Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

Recent News

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त

Posted: 25 October, 2021



सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं ।
सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष रमशे महर्जनको असामयिक निधन भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंले समवेदन ब्यक्त गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले स्वर्गिय महर्जनको निवासमा पुगेर समवेदन ब्यक्त गरेको हो । त्यसक्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, केन्द्रिय सदस्यद्धय हेमराज शाक्य तथा सुजित शाक्य र महासंघका प्रेस सल्लाहकार शिव दुवाडी लगायतको सहभागिता रहेको थियो ।