Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6
73.07.01 till 73.09.30

Recent News

Recent News

प्रहरीद्धारा सुनचाँदी ब्यवसायीलाई हैरानी

Posted: 04 November, 2014



प्रहरीद्धारा सुनचाँदी ब्यवसायीलाई हैरानी
प्रहरीद्धारा सुनचाँदी ब्यवसायीलाई हैरानी
प्रहरीले बिल विजक समेत भएको चाँदी समाती सुनचाँदी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य जारी रोखेको छ । पटक पटक विभिन्न ठाउँका व्यवसायील्ााई यसरी अनावश्यकरूपमा दुखः दिँदै आएको प्रहरीले पछिल्लो समयमा रौटहत सुनचाँदी व्यवसायीलाई सास्ती दिएको छ । 
रौटहत सुनचाँदी व्यवसायी संघका अनुसार रामजी सुनचाँदी ज्वर्ेलर्सवाट खदिगरी लगेको २० किलो चाँदी सहित रौतहरी प्रहरीले चाँदी सहित व्यवसायी राजन झा लाई समाती कारवाहीकालागि राजस्व कार्यालय पठाएको छ । व्यवसयाीमाथि यसरी अनावश्यकरूपमा दिइने दुखःको वारेमा पहरी प्रधान कार्यालयमा समेत गुनासो गरिसकेको भएपनि अझै समस्या समधान हुन सकेको छैन ।