Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

73.07.01 till 73.09.30
73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16

Recent News

Recent News

सुनचाँदी व्यवसायी श्रीलंकाको ब्यवसायीक भ्रमणमा

Posted: 04 November, 2014



सुनचाँदी व्यवसायी श्रीलंकाको ब्यवसायीक भ्रमणमा
सुनचाँदी व्यवसायी श्रीलंकाको ब्यवसायीक भ्रमणमा
नेपालका सुनचाँदी व्यवसायीहरूले श्रीलंकाको ब्यवसायीक सद्भाव भ्रमण गरेका छन् । दर्ुइदेशवीचको सुनचाँदीको गरगहना प्रवद्धृन, निकासी तथा बजार सम्भाब्यता अध्ययन लगायतका बिषयमा छलफलगर्नु भ्रमणको मुख्य उद्धेश्य हो । २९ अक्टोवदेखि ६ दिनसम्म भएको उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फाट महसंघका उपाध्यष तथा गोल्डेन जेम्सका ज्ञानराज शाक्य, कोषध्यक्ष तथा सत्कार ज्वेलरीका ज्ञानकाजी शाक्य, सदस्य तथा नवरत्न आर्टसका राजकाजी शाक्य र पर्ुव महासचिव तथा गहना गार्डर्ेेा राजेन्द्र शाक्य उक्त टोलीमा सहभागिता रहृयो । टोलीमा अन्य विभिन्न क्षेत्रकागरी कुल १२ जनाको सहभागिता थियो ।