Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

73.07.01 till 73.09.30
started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6

Recent News

Recent News

सल्लाहकार समितिसँगको अन्तक्रिर्या कार्यक्रम

Posted: 08 November, 2014



सल्लाहकार समितिसँगको अन्तक्रिर्या कार्यक्रम
सल्लाहकार समितिसँगको अन्तक्रिर्या कार्यक्रम
नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिसँग छलफल एवं अन्तक्रिर्या तथा चियापान कार्यक्रम हालै काठमाडौमा सम्पन्न भएको छ । महासंघको केन्द्रिय कार्यालयमा आयोजित उक्त कार्यक्रममा तिर्थमान शाक्य, कृष्णगोपाल श्रेष्ठ, डा. रत्न कमल वैद्य, छविलाल विश्वकर्मा लगातयका सल्लाहकारहरुको सहभागता रहेको थियो । महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार त्यस अवसरमा सुन आपर्ूर्ति तथा वितरण, मापदण्ड निर्माण, शान्ति सुरक्षाको स्थिति लगायतका बिषयमा छलफल भयो ।