Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

73/9/7 to 74/9/6
73.07.01 till 73.09.30
started from 72-11-17 till 73-11/16

Recent News

Recent News

मन्त्री पुनलाई बधाई तथा शुभकामना

Posted: 09 November, 2015



मन्त्री पुनलाई बधाई तथा शुभकामना
मन्त्री पुनलाई बधाई तथा शुभकामना
 
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका पदाधिकारीहरुले बाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री गणेशमान पुनज्यूलाई मन्त्रालयमा भेटगरी बधाई तथा शुभकामना दिनु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फबाट अध्यक्ष श्री मणिरत्न शाक्य, उपाध्यक्ष श्री ज्ञानुराज शाक्य, कार्यकारिणी सदस्यहरु श्री रविन शाक्य र श्री राजकाजी शाक्य तथा नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रका अध्यक्ष श्री माणिक रत्न शाक्य र काठमाण्डौ सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र रत्न शाक्यको टोलीले यही कात्तिक २० गते उहाँसग भेटवार्ता गर्नुकासाथै उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो । भेटका क्रममा व्यवसायिका तर्फवाट सुनचाँदी क्षेत्रमा देखिएका विभिन्न समस्या तथा मापदण्ड निर्माण कार्य लगायतका बिषयमा जानकारी गराइएको थियो । त्यसक्रममा मन्त्री पुनले व्यवसायीका सुझावहरुलाई आफूले गंभिरतापूर्वक लिएको र त्यसलाई सिघ्र कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।