Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

73.07.01 till 73.09.30
73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16

Recent News

Recent News

Savamukha badhai

Posted: 24 November, 2015



Savamukha badhai
मितिः २०७२÷७÷१९
 
 
                          पे्रस विज्ञप्ति
यहाँ नेपालको संविधान २०७२ घोषणा भए पश्चात व्यवस्थापिका संसदको प्रथम सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै पूर्ण सफलताको लागि हार्दिक शुभ—कामना व्यक्त गर्दछौं ।
 
सभामुख जस्तो गरिमामय पदमा निर्वाचित हुने प्रथम महिला बन्न सफल भई यहाँले गौरवमय इतिहास समेत रच्नु भएको छ । भर्खरै मात्र नयाँ संविधान जारी भएकोले सो अनुरुप मुलुकलाई संघीय संरचनामा रुपान्तरण गर्ने देखि यावत् ऐन, कानून, नियमहरु संशोधन, परिमार्जन र निर्माण गर्नु पर्ने जिम्मेवारी बोकेको व्यवस्थापिका संसदको नेतृत्व वहन गर्नु निश्चय पनि गहन छ । तसर्थ यहाँको अनुभव र कुशल नेतृत्व क्षमताले ती सबै कार्यभारहरु सहज रुपमा सुसम्पन्न हुनेछन् भन्ने पूर्ण विश्वास व्यक्त गर्दै यहाँको कार्यकाल पूर्ण सफल र उदाहरणीय बनोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।
 
हार्दिक शुभेच्छाका साथ,
 
 
 
रमेश महर्जन मणिरत्न शाक्य
अध्यक्ष अध्यक्ष
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ नेपाल सुन चाँदी व्यवसायी महासंघ