Tel +977-1-4432270
15
Falgun
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48270/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
0000/-

SILVER
per 10 grm

Nrs
716/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56300/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
0000/-

SILVER
per 1 tola

Nrs
835/-

73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16
73.11.01 till 74.10.30

Notices:

Recent News

sunsari AGM

Posted: 09 January, 2016



sunsari AGM
सुनसरी सुनचाँदी व्यवसायी संघको दशौं साधारणसभा
सुनसरी सुनचाँदी व्यवसायी संघको दशौं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभाले संघको नयाँ नेतृत्व समेत चयन गरेको छ ।
चुनावी साधारणसभामा किशन मास्के निर्वाचित हुनुभएको छ । संघका अन्य पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तथा सभाका प्मूख अतिथि मणिरत्न शाक्यले हाल दैनिक १५ किलो मात्र सुन सरकारले उपलब्ध गराउँदै आएको र त्यो पनि ठूला–ठूला व्यवसायीहरूले कब्जा गर्ने गरेकाले अधिकांश व्यवसायीहरू मारमा परेको बताउनुभयो ।
उहाँले सुनचाँदी व्यवसायीसम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी लिएका प्रशासकहरू त्यस कार्यमा गम्भीर नबनेको भन्दै ३ वर्ष बितिसक्दा पनि उक्त कार्य पूरा नभएको बताउनुभयो । महासंघका अध्यक्ष शाक्यले अहिले सुन गाल्ने ग्यासको अभावमा व्यवसाय ठप्प हुने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मोहन विक, उपाध्यक्ष मोहनकाजी शाक्य लगायतको उपस्थिति रहेको थियो ।