Tel +977-1-4432270
6
Ashoj
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48440/-

TEJABI GOLD
per 10 grm

Nrs
48185/-

SILVER
per 10 grm

Nrs
656/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56500/-

TEJABI GOLD
per 1 tola

Nrs
56200/-

SILVER
per 1 tola

Nrs
765/-

73.11.01 till 74.10.30
started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6

Notices:

Recent News

नुवाकोट सुनचाँदी व्यवसायी संघको तेस्रो साधारणसभा सम्पन्न

Posted: 23 January, 2016



नुवाकोट सुनचाँदी व्यवसायी संघको तेस्रो साधारणसभा सम्पन्न

फेनेगोसिडा, काठमाडौ ।
नुवाकोट सुनचाँदी व्यवसायी संघको तेस्रो साधारणसभा माघ ९ गते सनिवार नुवाकोटमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यको प्रमुख आतिथ्यमा सो साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सुनचाँदी व्यवसायमा देखिएका समस्या र चुनौतिका बिषयमा छलफल भएको थियो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले कच्चा सुनचाँदीको अभाव, वैंकले समयमा सुन नदिने समस्या, मापदण्ड निर्माणमा भएको ढिलाई लगायतका बिषयमा स्थानिय व्यवसायिको गुनासोको सम्वोधन गर्नुभएको थियो ।
साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार विक, महासचिव दियेशरत्न शाक्य र कार्यकारीणी सदस्य श्री रबिन शाक्यज्यूले सुनचाँदी व्यवसायका विद्यमान समस्या तथा चुनौतिका साथसाथै यसका विभिन्न पक्षमा वारेका प्रकाश पार्नुभएको थियो । संघका अध्यक्ष सुरेन्द्र वहादुर शाक्यको संयोजकत्वमा सम्पन्न सो साधारणसभामा स्थानिय सुनचाँदी व्यवसायी, सरकारी अधिकारी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।