Tel +977-1-4432270
2
Shrawan
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48440/-

TEJABI GOLD
per 10 grm

Nrs
48185/-

SILVER
per 10 grm

Nrs
639/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56500/-

TEJABI GOLD
per 1 tola

Nrs
56200/-

SILVER
per 1 tola

Nrs
745/-

Notices:

Recent News

Swagat program BKT

Posted: 19 June, 2017



Swagat program BKT
सुनचाँदी व्यवसायी संघ भक्तपुरद्धारा जनप्रतिनिधीको स्वागत
काठमाडौं ।
सुनचाँदी व्यवसायी संघ भक्तपुरले त्यस क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोशनकुमार सुनारको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा भक्तपर क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम त्यसक्रममा भक्तपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पद्म शुन्दर शाक्यका सभापतित्वमा सम्पन्न भएको थियो ।