Tel +977-1-4432270
4
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48355/-

TEJABI GOLD
per 10 grm

Nrs
48100/-

SILVER
per 10 grm

Nrs
660/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56400/-

TEJABI GOLD
per 1 tola

Nrs
56100/-

SILVER
per 1 tola

Nrs
770/-

73.11.01 till 74.10.30
started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6

Notices:

Recent News

sindhupalchowk ko sadharan sava sampanna

Posted: 28 June, 2017



sindhupalchowk ko sadharan sava sampanna
तेस्रो साधारणसभा सम्पन्न
फेनेगोसिडा÷काठमाडौं ।
नेपाल सुचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकको तेस्रो साधारणसभा असार १० गते शनिवार सिन्धुपाल्चोकको होटल लाङटाङ चौतारामा सम्पन्न भएको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको प्मूख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा सुनचाँदी व्यवसायका विविध पक्षमा बारेमा प्रकाश पारिएको थियो । संघका अध्यक्ष सुब्बा सुनारको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य, उपाध्यक्ष दीयसरत्न शाक्य, व्यवसायी रविन शाक्य, पद्मशुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।