Tel +977-1-4532270
14
Ashoj
2079
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
79735/-

TEJABI GOLD
per 10 grm

Nrs
79305/-

SILVER
per 10 grm

Nrs
1003/-

FINE GOLD (9999)
per 1 tola

रु
93000

TEJABI GOLD
per 1 tola

रु
92500

SILVER
per 1 tola

रु
1170

Notices:

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न

Date: Feb 21, 2021
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्षिकसाधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकत्न शाक्यले सुन व्यवसायीहरु कोरोना भाइरसको महामारी तथा सरकारले गरेको लकडाउनको कारण साना तथा मझौला व्यवसायीहरु पलायन भएको बताएका छन् । शाक्यले कोरोना भाइरसको कारण व्यवसायीका साथसाथै दक्ष कालीगढ समेत पलायन भएकोले त्यसलाई रोक्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । उनले बजारमा सुन अभाव देखिएकोले २ हजार रुपैयाँभन्दा बढी तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएकोले सरकार दैनिक १० किलो मात्र सुन खरिद गर्न पाउने नितिलाई परिमाजन गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा बाग्मति प्रदेश सुनताँदी व्यवसायी संघका संयोजक ज्योतिरत्न बज्रचार्यले दैनिक १० केजी सुन अपुग भएकोले व्यवसायीलाई राज्यले चाहिएजति उपलब्ध गराउनुपर्ने बताए । उनले व्यवसायीले सुन किन्नको लागि विभिन्न झन्झट व्यहोरेपनि चाहेजति सुन नपाएर दुख पाएको बताए । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् कार्यक्रममा नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भिम बज्राचार्य कोरोना महामारीको समयमा सरकारले गरेको लकडाउनका कारण मर्कामा परेका व्यवसायी तथा कामदारहरुलाई आवश्यकताका आधारमा राहात वितरण गरेको बताए । कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले कोरोना भाइरसको महामारीका कारण दक्ष कामदारहरु पलायन भएको तथा स्वदेशीभन्दा विदेशी कालीगढले काम पाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।



More Albums
15th Annual General Meeting of Kavre Branch
15th Annual General Meeting of Kavre Branch held on 2067 Poush 13 at Hotel Beautiful, Palanchowk, Kavre. ...

Thai Guest
Thai guest ...

16th Annual General Meeting of Lalitpur Branch
16th Annual General Meeting of Lalitpur Branch held on 2067 Shrawan 22, Lalitpur ...

18th Annual General Meeting of Central Office
18th Annual General Meeting of Central Office held on 2066 Bhadra 13 at Hotel Shankhar, Lazimpat, Kathmandu. ...