Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह

Date: Jan 23, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो । मन्त्री लामिछानेसँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणकालागि पहलगर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न उहाँसँग आग्रह गर्नुभएको थियो । त्यसक्रकममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने ब्यवसायीले राखेका बिषयहरुलाई आफूले गंभिररुपमा लिएको र समस्या समाधानका लािग सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री लामिछाने सँगको भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्ष द्धय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।



More Albums
Press Meet of Bangkok Fair
Press Meet of Bangkok Fair ...

नेपाल सुनचाँदी व्यवासायी महासंघ र रत्न तथा आभूषण महासंघका पदाधिकारीहरु
नेपाल सुनचाँदी व्यवासायी  ...

बाँके सुनचाँदी व्यवसायी संघको बाषिर्क साधारणसभा तथा अधिवेशन
बाँके सुनचाँदी व्यवसायी स ...

प्रथम साधारण सभा तथा राष्ट्रिय महाअधिवेशनमा विजयी उम्मेदवारहरु २०७०
प्रथम साधारण सभा तथा राष्ट&# ...

19th annual general meeting
19th AGM held on 2067/09/24 at Shankhar Hotel, Lazimpat, Kathmandu. ...

15th Annual General Meeting of Kavre Branch
15th Annual General Meeting of Kavre Branch held on 2067 Poush 13 at Hotel Beautiful, Palanchowk, Kavre. ...

Thai Guest
Thai guest ...

16th Annual General Meeting of Lalitpur Branch
16th Annual General Meeting of Lalitpur Branch held on 2067 Shrawan 22, Lalitpur ...

18th Annual General Meeting of Central Office
18th Annual General Meeting of Central Office held on 2066 Bhadra 13 at Hotel Shankhar, Lazimpat, Kathmandu. ...