Tel +977-1-4532270
8
Ashoj
2078
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
76305/-

TEJABI GOLD
per 10 grm

Nrs
75920/-

SILVER
per 10 grm

Nrs
994.50/-

FINE GOLD (9999)
per 1 tola

रु
89000

TEJABI GOLD
per 1 tola

रु
88550

SILVER
per 1 tola

रु
1160

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता

Posted: 19 January, 2021



नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वर अफ कमर्शका प्रतिनिधिमण्डलवीच समसामयिक बिषयवस्तुका बारेमा भेटबार्ता भएको छ । सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले चेम्वरकरा अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु सँग ब्यवसायीक बिषयमा छलफल गरेको थियो । 
 
त्यसक्रममा ब्यवसाय प्रवर्दनकालागि आवश्यक नीति नियम तर्जुमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला तथा गोष्ठिको आयोजना र तालिम लगायका बिषयमा आपसी सहयोग र समन्वयनका बिषमया छलफल भएको थियो । 
 
छलफलका चेम्वरका तर्फवाट अध्यक्ष श्रेष्ठका साथै राजेन्द्र मल्ल, कमलेश अग्रवाल, परशुराम शर्मा लगायका ब्यवसायी सहभागी हुनुभएको थियो । यस्तै सुनचाँदी ब्यवसायीका तर्फवाट अध्यक्ष शाक्य, सचिव सिकरणभाई बज्राचार्य लागायतको सहभागिता रहेको थियो ।