Tel +977-1-4532270
12
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116600/-

TEJABI GOLD
per 10 grm

Nrs
116040/-

SILVER
per 10 grm

Nrs
1432/-

FINE GOLD (9999)
per 1 tola

रु
136000

TEJABI GOLD
per 1 tola

रु
135350

SILVER
per 1 tola

रु
1670

Notices:

Recent News

स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Posted: 15 July, 2021



स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई महासंघको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघका तर्फवाट र विभिन्न ब्यवसायीहरुले स्वस्फूर्तरुपमा उपलब्ध गराएको रकम समेत गरी २०७८ असार ३० गते स्वर्गिय श्रेष्ठकी पत्नीलाई हस्तान्तरण गर्नुभएको हो । 
अध्यक्ष शाक्यले स्वर्गिय श्रेष्ठको परिवारलाई केही हदसम्म भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो रकम उपलब्ध गराएको जानकारी दिनुभयो । त्यसक्रममा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । 
महासंघका लामो समयसम्म कर्मचारीकारुपमा योगदान गर्नुभएका श्रेष्ठको उपचारकोक्रममा अल्पआयुमा नै मृत्यु भएको थियो ।