Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

Recent News

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न

Posted: 05 June, 2022



सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
 
 
काठमाडौं ।
सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन २०६९ जेठ २१ गते शनिबार सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष डम्वर विश्वकर्माको अध्यक्षतामा सम्पन्न सा साधारणसभाले नयाँ कार्य समिति समेत चयन गरेको छ ।