Tel +977-1-4532270
30
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254375/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4201/-

FINE GOLD (9999)
per 1 tola

रु
296700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4900

Notices:

Recent News

कच्चा सुनको आपूर्ती बढाउन आग्रह

Posted: 27 September, 2022



कच्चा सुनको आपूर्ती बढाउन आग्रह
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन सरकारसँग माग गरेको छ । बजारको मागको वेवास्ता गर्दै अत्य न्युन मात्रामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । 
प्रधानमन्त्री शेर बहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग मंगलबार सिंहदरवाटरमा भेटगरी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले कच्चा सुनको न्युन आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस बिषयमा सम्वन्धित निकाय मार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिनुभयो । 
पछिल्लो समयमा दैनिक १० केजी सुन बैधानिक तरिकावाट आपूर्ति हुँदै आएको छ । विगत बर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो ।