Tel +977-1-4532270
4
Jestha
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1543/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1800

Notices:

Recent News

महासंघद्धारा समवेदना ब्यक्त

Posted: 17 July, 2023



महासंघद्धारा समवेदना ब्यक्त
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीतादेवी दाहालको दुखद निधनप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ । 
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृवमा गएको प्रतिनिधीमण्डलले आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा पुगी स्वर्गिय सीता दाहालप्रति हार्दिक समवेदना ब्यक्त गरेको हो । 
महासंघले दुःखको यस घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै हार्दिक समवेदना ब्यक्त गरेको छ ।
त्यसक्रममा महासंघका तर्फवाट उपाध्यक्षहरु पवन कुमार सोमानी, महेन्द्र शाक्य र शिव सर्राफो उपस्थिति रहेको थियो ।