Tel +977-1-4532270
17
Bhadra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
176525/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2130.50/-

FINE GOLD (9999)
per 1 tola

रु
205900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2485

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य सल्लाहकार नियुक्त

Posted: 26 July, 2023



नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य सल्लाहकार नियुक्त
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त हुनु भएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यही २०८० साउन ८ गते अध्यक्ष शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गर्नुभएको हो । उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुवोध कुमार गुप्ताको सभापतित्वमा सो समिति गठन भएको छ ।