Tel +977-1-4532270
11
Shrawan
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
124055/-

TEJABI GOLD
per 10 grm

Nrs
123455/-

SILVER
per 10 grm

Nrs
1483/-

FINE GOLD (9999)
per 1 tola

रु
144700

TEJABI GOLD
per 1 tola

रु
144000

SILVER
per 1 tola

रु
1730

Notices:

बुट्टा काट्ने तालीम ३ महिना

 

नेपाली पारम्परिक मौलिक गरगहनाहरु बनाउन बुट्टाको ठूलो महत्व र स्थान रहेको छ । यस तालीममा बुट्टा काट्ने तरिकाहरु डिजाइनहरु सिकेर आफैले बुट्टा काट्न सक्ने हुनेछ ।
      यस बाहेक माग अनुसारको स(साना तालीमहरु संचालन गरिनेछ । यस केन्द्रमा आधुनिक मेशिन तथा औजारहरुको प्रयोग गरी दक्ष प्रशिक्षकहरुबाट सिकाउने ब्यवस्था गरिएको छ ।