Tel +977-1-4532270
8
Ashoj
2078
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
76305/-

TEJABI GOLD
per 10 grm

Nrs
75920/-

SILVER
per 10 grm

Nrs
994.50/-

FINE GOLD (9999)
per 1 tola

रु
89000

TEJABI GOLD
per 1 tola

रु
88550

SILVER
per 1 tola

रु
1160

Notices:

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Date: Jul 15, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई महासंघको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघका तर्फवाट र विभिन्न ब्यवसायीहरुले स्वस्फूर्तरुपमा उपलब्ध गराएको रकम समेत गरी २०७८ असार ३० गते स्वर्गिय श्रेष्ठकी पत्नीलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष शाक्यले स्वर्गिय श्रेष्ठको परिवारलाई केही हदसम्म भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो रकम उपलब्ध गराएको जानकारी दिनुभयो । त्यसक्रममा महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । महासंघका लामो समयसम्म कर्मचारीकारुपमा योगदान गर्नुभएका श्रेष्ठको उपचारकोक्रममा अल्पआयुमा नै मृत्यु भएको थियो ।



More Albums
बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यव ...

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...