Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता

Date: Feb 08, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वर अफ कमर्शका प्रतिनिधिमण्डलवीच समसामयिक बिषयवस्तुका बारेमा भेटबार्ता भएको छ । सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले चेम्वरकरा अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु सँग ब्यवसायीक बिषयमा छलफल गरेको थियो । त्यसक्रममा ब्यवसाय प्रवर्दनकालागि आवश्यक नीति नियम तर्जुमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला तथा गोष्ठिको आयोजना र तालिम लगायका बिषयमा आपसी सहयोग र समन्वयनका बिषमया छलफल भएको थियो । छलफलका चेम्वरका तर्फवाट अध्यक्ष श्रेष्ठका साथै राजेन्द्र मल्ल, कमलेश अग्रवाल, परशुराम शर्मा लगायका ब्यवसायी सहभागी हुनुभएको थियो । यस्तै सुनचाँदी ब्यवसायीका तर्फवाट अध्यक्ष शाक्य, सचिव सिकरणभाई बज्राचार्य लागायतको सहभागिता रहेको थियो ।



More Albums
4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...