Tel +977-1-4532270
3
Bhadra
2079
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
81875/-

TEJABI GOLD
per 10 grm

Nrs
81445/-

SILVER
per 10 grm

Nrs
1016/-

FINE GOLD (9999)
per 1 tola

रु
95500

TEJABI GOLD
per 1 tola

रु
95000

SILVER
per 1 tola

रु
1185

Notices:

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।

Date: Feb 15, 2021
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष निश्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्धारा संयुक्तरुपमा काउन्सिलको गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाकारुपमा कार्य गर्ने छ । यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघवीच भएको छ । तत्कालकालागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिनु भएको छ । एक बर्ष पश्चात नेतृत्व नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सम्हाल्नुहुने छ । त्यस पश्चात हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सम्हाल्ने सहमति भएको छ । यो संस्थाको सक्रियता सँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवद्र्धनका क्षेत्रमा कार्य हुनेछ ।



More Albums
Training Center ko Training Samapan Tatha Certificate Bitaran Samaroha
Training Samapan Tatha Certificate Bitaran Samaroha on 2071/12/13 at Fenegosida Office Naxal ...

2nd Anniversary of FENEGOSIDA
2nd Anniversary of FENEGOSIDA Celebrate at FENEGOSIDA office meeting hall ...

2nd AGM
FENEGSIDA 2nd AGM Held in Chitwon, at Hotel SEVEN star , Sauraha. On 2071 Falgun 1 & 2 B.S. (2015/02/13 and 15 AD) Organized by Nepal Gold and silver Dealers As ...

See off To Bangkok Visitorss
Bangkok Fair Visitors See off Program at Fenegosida ...

Various Photos
Various Photos ...

Press Meet of Bangkok Fair
Press Meet of Bangkok Fair ...

नेपाल सुनचाँदी व्यवासायी महासंघ र रत्न तथा आभूषण महासंघका पदाधिकारीहरु
नेपाल सुनचाँदी व्यवासायी  ...

बाँके सुनचाँदी व्यवसायी संघको बाषिर्क साधारणसभा तथा अधिवेशन
बाँके सुनचाँदी व्यवसायी स ...

प्रथम साधारण सभा तथा राष्ट्रिय महाअधिवेशनमा विजयी उम्मेदवारहरु २०७०
प्रथम साधारण सभा तथा राष्ट&# ...

19th annual general meeting
19th AGM held on 2067/09/24 at Shankhar Hotel, Lazimpat, Kathmandu. ...