नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
Date: Mar 04, 2021
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा महासंघले केन्द्रिय कार्यालयमा एक बिशेष समारोहको आयोजना गरेको थियो । त्यस अवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघको स्थापना, त्यसको औचित्व, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाशह पार्नुभएको थियो ।
त्यसक्रममा महासंघका बिशिष्ट सदस्य एवं महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघ स्थापनादेखि हालसम्मका उता चढावका बिषयमा जानकारी गराउनुभयो । महासंघका सल्लाहकार तेजरत्न शाक्यले सुनचाँदी ब्यवसायीका जिम्मेवारी, कर्तब्य र दायित्व लगायका बिषयमा प्रकाश पार्नुभयो । महासंघका महासचिव धर्मशुन्दर शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष विपिन रामुदामुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसकार्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।
महासंघको स्थापना दिवसकै अवसरमा सातै प्रदेश र जिल्लाहरुमा समेत विभिन्न कार्यक्रमगरी मनाइएको छ । वि.सं २०६९ सलाको आजकै दिन अर्थात फागुन २० गते महासंघको स्थापना भएको हो ।
More Albums
काठमाडौं-
नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...
काठमाडौं
सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...
काठमाडौं-
सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वै ...
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...
???????? ?
??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाडौं ।
वि ...
काठमाडौं ।
नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप म ...
काठमाडौं-
सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएक ...