Tel +977-1-4432270
11
Ashad
2078
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
77590/-

TEJABI GOLD
per 10 grm

Nrs
77160/-

SILVER
per 10 grm

Nrs
1114.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
90500/-

TEJABI GOLD
per 1 tola

Nrs
90000/-

SILVER
per 1 tola

Nrs
1300/-

Notices:

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी

Date: Mar 06, 2021
काठमाडौं- नेपाल चेम्वस अफ कमर्शले शनिबार बिहाना काठमाडौंमा आयोजना गरेको दौड प्रतियोगितामा नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बिजयी हुनु भएको छ । चेम्वरको ७० औं बार्षिक उत्सव समारोहका अवसरमा आयोजित ‘ब्यवसायी दौड’ प्रतियोगितामा अध्यक्ष शाक्यले तृतीय स्थानमा जित हासिल पार्न सफल हुनु भएको हो । प्रतियोगितामा सहभागी सयौं ब्यवसायीलाई पछिपार्न उहाँ सफल हुनु भएको थियो । प्रतियोगिताका बिजयीलाई दोसल्ला तथा कदरपत्रले सम्मन गरिएको थियो ।



More Albums
See off To Bangkok Visitorss
Bangkok Fair Visitors See off Program at Fenegosida ...

Various Photos
Various Photos ...

Press Meet of Bangkok Fair
Press Meet of Bangkok Fair ...

नेपाल सुनचाँदी व्यवासायी महासंघ र रत्न तथा आभूषण महासंघका पदाधिकारीहरु
नेपाल सुनचाँदी व्यवासायी  ...

बाँके सुनचाँदी व्यवसायी संघको बाषिर्क साधारणसभा तथा अधिवेशन
बाँके सुनचाँदी व्यवसायी स ...

प्रथम साधारण सभा तथा राष्ट्रिय महाअधिवेशनमा विजयी उम्मेदवारहरु २०७०
प्रथम साधारण सभा तथा राष्ट&# ...

19th annual general meeting
19th AGM held on 2067/09/24 at Shankhar Hotel, Lazimpat, Kathmandu. ...

15th Annual General Meeting of Kavre Branch
15th Annual General Meeting of Kavre Branch held on 2067 Poush 13 at Hotel Beautiful, Palanchowk, Kavre. ...

Thai Guest
Thai guest ...

16th Annual General Meeting of Lalitpur Branch
16th Annual General Meeting of Lalitpur Branch held on 2067 Shrawan 22, Lalitpur ...