Tel +977-1-4532270
31
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
221195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2872/-

FINE GOLD (9999)
per 1 tola

रु
258000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3350

Notices:

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न

Date: Apr 01, 2022
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक साधारणसभा २०७८ चैत १२ गते शनिबार भक्तपुरको भादगाउँ स्पोर्टस एण्ड लिजरमा सम्पन्न भएको छ । बागमति प्रदेश सरकारका उद्योग तथा वाण्ज्यि मन्त्री रजनी जोन्छेको प्रमूख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो । साारणसभामा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बिशिष्ट अतिथिको रहनु भएको थियो । भक्तपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष प्रदिप रत्न शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष दियसरत्न शाक्य, सहकोषाध्यक्ष पद्यमशुन्दर शाक्य लगायतको उपस्थिति थियो ।



More Albums
नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यब ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी सà ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’
काठमाडौं । नेपाल राष्ट्र बैंक ...

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
???????? ? ??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाड ...

नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड
काठमाडौं । नेपाली गरगहनाको नà ...

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं- सुनचाँदी ब्यवसायीहà ...