Tel +977-1-4532270
21
Poush
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
227195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4016.50/-

FINE GOLD (9999)
per 1 tola

रु
265000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4685

Notices:

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी

Date: Feb 06, 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताउनुभएको हो । भेटका क्रममा गभर्नर अधिकारीले ब्यवसायीहरुलाई बजारमा सुनचाँदीको विद्यमान अवस्थाा, माग र आपूर्ति ब्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङ लगायतका बिषयमा जानकारी लिनुभएको थियो । त्यत्रसmममा उहाँले सुनको आयात, विक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता बिषयहरुलाई आपसी छलफल र सरसल्लाहका आधारमा सम्वन्धित निकायवाट नै निराकरणगर्न सकीने सुझाव दिनुभयो । त्युस अवसरमा ब्यवसायीहरुका तर्फवाट बजारको माग अनुसार कच्चा सुन तथा चाँदीको आयात गर्ने ब्यवस्था गरिनुपर्ने, सुन वितरण प्रणालीलाई प्रादेशिक संरचना अनुरुप वदल्नु पर्ने, पान नम्वरका आधारमा सुन वितरणगर्ने ब्यवस्था गरिनुपर्ने, नाका नाका वाट सुन उपलब्ध गराइनुपर्ने, एउटै बैंकको खातावाट जुनसुकै वैंकको सुन खरिद तथा भुक्तानीको ब्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको थियो । ् ब्यवसायीसँगको भेटका क्रममा राष्ट्र बैंककी वपिरष्ट डुपुटी गभर्नर डा. निलम ढुङगाना, डुपुटी गभर्नर वमवहादुर मिश्र, कार्यकारी निर्देशक रामु पौड्याल लगायतको उपस्थिति थियो । त्यसक्रममा ब्यवसायीका तर्फवाट उपाध्यक्ष पवन सोमानी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनठ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तà ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी बॠ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमà ...