Tel +977-1-4532270
26
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
163580/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1680.50/-

FINE GOLD (9999)
per 1 tola

रु
190800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1960

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत

Date: Feb 14, 2023
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरुलाई महासंघले सम्मान गरेको छ । हालै काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा वीच महासंघले उहाँहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनुहुने महासंघका सल्लाहकारहरुमा प्रतिनिधिसभा सदस्यहरु क्रमशः प्रकाशमान श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा र रणेन्द्र वराइली हुनुहुन्छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले उहाँहरुलाई सम्मना गर्नुभयो । त्यस अवसरमा सम्मानीत ब्यक्तित्वहरुले आफूहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो । त्यसक्रममा महासंघका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक स ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्वि ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलल ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्ड ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजना भएको क् ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...