Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न

Date: Mar 04, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा महासंघले केन्द्रिय कार्यालयमा एक बिशेष समारोहको आयोजना गरेको थियो । त्यस अवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघको स्थापना, त्यसको औचित्व, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाशह पार्नुभएको थियो । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य एवं महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघ स्थापनादेखि हालसम्मका उता चढावका बिषयमा जानकारी गराउनुभयो । महासंघका सल्लाहकार तेजरत्न शाक्यले सुनचाँदी ब्यवसायीका जिम्मेवारी, कर्तब्य र दायित्व लगायका बिषयमा प्रकाश पार्नुभयो । महासंघका महासचिव धर्मशुन्दर शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष विपिन रामुदामुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसकार्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । महासंघको स्थापना दिवसकै अवसरमा सातै प्रदेश र जिल्लाहरुमा समेत विभिन्न कार्यक्रमगरी मनाइएको छ । वि.सं २०६९ सलाको आजकै दिन अर्थात फागुन २० गते महासंघको स्थापना भएको हो ।



More Albums
4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...

12th executive meeting
held on 2073/3/17 friday at fenegosida officce ...

3rd AGM photoes
3rd AGM Photoes ...

10th Karyasamiti Baithak
10th Karyasamiti Baithak @ FENEGOSIDA Office ...

Banigya Mantralaya sanga aanupacharik chalfal
Banigya Mantralaya sanga aanupacharik chalfal ...

Karya sala ghosthi on 72/10/17
Karya sala ghosthi on 72/10/17 ...

nuwakot AGM
Nuwakot AGM ...

sunsari Gold and Silver AGM
Sunsari Gold and Silver AGM on 2072/09/20 ...

Lalitpur Gold And Silver Dealers Association's 3rd AGM
...