Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6
73.07.01 till 73.09.30

Recent News

Press Release

बैंकक जेम्स एण्ड ज्वलरी मेलामा नेपालको सहभागिता

Posted: 27 September, 2014




बैंकक जेम्स एण्ड ज्वलरी मेलामा नेपालको सहभागिता
फेनेगोसिडा/काठमाडौं
थाइल्याण्डको बैंककमा यही सेप्टेम्वरमा आयोजित जेम्स एण्ड ज्वलरी मेलामा नेपालले पनि सहभागिता जनाएको छ । मेलामा नेपाल सुनचाँदी व्यवसायी महासंघ र हस्तकला महासंघको तर्फाट सहभागिता जनाइएको हो । नेपाली गरगहनाको अन्तराष्ट्रियरूपमा पर््रवर्द्धनगर्न सहयोग पुर्‍याउने उदेश्यले मेलामा नेपालमा तर्फाट पनि सहभागिता जनाइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार मेला सेप्टेम्वरको ९ देखि १३ सम्म भएको हो । उक्त मेलामा नेपाली प्याभेलियनको वाणिज्य सचिव नारायण गोपाल मलेगुले गर्नुभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय मेला समन्वय समितिका संयोजक ज्ञानुराज शाक्यले मेलाको माध्यमवाट नेपाली गथरगहनालाई अन्तराष्ट्रियरूपमा परिचिभत गराउन र निर्यात पर््रवर्द्धनमा सहयोग पुर्‍याउन सहयोग पुग्ने बिश्वास लिइएको वताउनुभयो ।
महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा आयोजना हुने यस किसिमका मेलामा पटक पटक सहभागिता जनाउँदै आएको छ ।