Tel +977-1-4432270
4
Magh
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
52300/-

TEJABI GOLD
per 10 grm

Nrs
52045/-

SILVER
per 10 grm

Nrs
656/-

FINE GOLD (9999)
per 1 tola

Nrs
61000/-

TEJABI GOLD
per 1 tola

Nrs
60700/-

SILVER
per 1 tola

Nrs
765/-

Notices:

Recent News

महासंघको पाँचौं स्थापना दीवस सम्पन्न, ब्यवसायिक वातवारण निर्माणगर्न सुनचाँदी व्यवसायीको माग

Posted: 04 March, 2018



महासंघको पाँचौं स्थापना दीवस सम्पन्न, ब्यवसायिक वातवारण निर्माणगर्न सुनचाँदी व्यवसायीको माग
 
काठमाडौं ।
सुनचाँदी व्यवसायीहरुले निर्वाधरुपमा आ आफ्नोपेशा बयसाय सञ्चालनर्गसक्ने वातवारण निर्माणगर्नसरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पाँचौं स्थापना दीवसका अवसरमा आइतबार महासंघले आयोजनागरेको कार्यक्रममासहभागी सुनचाँदी ब्यवसायीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले कानूनी प्रावधानकोपालनागरेर ब्यवसाय गर्दापनि अनावश्यकरुपमा ब्यवसायीलाई दुःख दिने, कच्चा पदार्थको अभाव हुने, विलवीजक लिएर सुनचाँदीको कारोबार  गर्दापनि अनावश्यक दुःख दिइने, ब्यवसायीलाई हेयको दृष्टिले हेर्न जसता कार्य गरिँदैआएकोभन्दै तत्काल त्यसता कार्यबन्दगर्न सरकारसँग माग गरे ।
स्थापना दीवसका अवसरका आयोजित कार्यक्रममा महासंघका अध्यष मोहन कुमार सुनारले ब्यवसायीक हिक, हित र अधिकारको संरक्षण रसम्वद्र्धनकालागि सवै ब्यवसायी एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याए । ब्यवसायीक हक अधिकारको सुनिश्चििततकालागि कामभैरहेको उल्लेख गर्दै उनले कामको दौरानमा नीतिगत ब्यवसथागर्नमा सरकार परिवर्तनकालागि केहीढिलाई भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सिघ्रनिश्कर्षमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरे । सुनचाँदीकै क्षेत्रमाकामगर्न विभिन्न संस्थाहरु रहेकोले ती सवै संस्थालाई एउटै महासंमारुपमा आवद्ध गराउन आफुहरु सक्रिय भएको त्यसक्रममा उनले जनकारी दिए । कार्यक्रममा महासंघका बरिष्ट उपाधयक्ष माणिकरत्न शाक्यले ब्यवसायिक वातवारण विग्रिदै गएकोले कसरी ब्यवसाय गर्ने भन्न्े चिन्ता बढ्दै गएको बताए । यसकालािग सवै इएकजुट भई नविनतम तरिकाले पेशा बयवसाय सञ्चालनगर्न एउटा प्रष्ट मार्गचित्र नै बनाउनतर्फ  अग्रसरहुनुपर्ने उनको सुझाव थियो । मुलुक अहिले संघीय संरचनामा गैसकेको विद्यमान अवस्थामा अव महासंघलाई पनि त्यसै अनुसार अगाडि बढाउनुपर्ने खाँचो उनले औंल्याए । 
कार्यक्रममा महासंघका बिशिष्ट सदस्य तेजरत्न शाक्य र निवर्तमान अधयष मणिरत्न शाक्यले संस्थालाई माथि लैजान सवैलेआ आफ्नो स्थानवाट सहयोग गर्नेपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा महासंघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत कार्यसमितिका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।