Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

73.07.01 till 73.09.30
73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16

Recent News

Recent News

IIJS india Tour

Posted: 14 August, 2015



IIJS india Tour

सुनचाँदी व्यवसायी स्वेदेश फिर्ता
काठमाडौ । भारतको अन्तर्राष्ट्रिय गहना प्रदर्शनी मेलामा भाग लिई नेपाली सुनचाँदी एवं रत्न आभूषण व्यवसायीहरु स्वदेश फर्किएका छन् । सुनचाँदी रत्न तथा आभूषण क्षेत्रमा आवद्ध ८२ जनाको टोली गत श्रावण २१ गते देखी २५ गते सम्म भारतको मुम्बाईमा भएको अन्तराष्ट्रिय सो मा सहभागी भई मंगलबार स्वदेश फर्वेmको हो । सो मेलामा नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य, नेपाल हस्तकला महासंघका अध्यक्ष हेम रत्न शाक्य, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मेला नेपाली व्यवसायीहरुका निम्ति अत्यन्त फलदायि रहेको र यसले नेपाली मौलिक गरगहना व्यवसायलाई अन्र्तराष्ट्रिय जगतमा परिचित गराउन सफल भएको महासंघका अध्यक्ष शाक्यको भनाई छ । नेपाली टोलीले खास गरी नेपालको भारतसंग बढ्दै गएको व्यापार घाटालाई कम गर्न र अन्र्तराष्ट्रिय बजारमा नेपाली गरगहनाको बजार बिकास र विस्तार गर्न भारतीय व्यवसायीलाई आग्रह गरेको थियो । े
सो अन्र्तराष्ट्रिय मेलामा नेपाली पक्ष र भारतीय पक्ष अर्थात जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट काउन्सिल बीच झण्डै आधा दर्जन बुढाँमा सहमति भएको छ । जसमा जीजेईपिसी को सहयोगमा जेम्स एण्ड ज्वेलरी प्रदर्शन संयुक्त रुपमा नेपालमा संचालन गर्ने, नेपाली खानी तथा उद्योगहरुको बिकासमा संयुक्त रुपमा कार्य गर्ने, नेपाली परम्परागत गरगहनाको प्रवद्र्धनमा भारतले आप्mनो बजार मार्पmत अन्र्तराष्ट्रिय जगतमा पु¥याउन सहयोग गर्ने नेपालीहरुलाई प्राविधी सहयोग प्रदान गर्ने, जेम्स तथा ज्वेलरी क्षेत्रको प्रवद्र्धन गर्न छात्रवृती प्रदान गर्नुका साथै नेपालमा जेम्स ल्याव तथा जेम्स प्रतिष्ठान खोल्ने बिषयमा समेत छलफल भएको थियो । साथै जीआइए अमेरीकाले नेपालमा गरगहना सम्बन्धि शिप प्रशिक्षण कार्यक्रम निकट भविष्यमा संचालन गर्ने समेत जनाइएको छ ।