Tel +977-1-4432270
31
Ashoj
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48440/-

TEJABI GOLD
per 10 grm

Nrs
48185/-

SILVER
per 10 grm

Nrs
664.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56500/-

TEJABI GOLD
per 1 tola

Nrs
56200/-

SILVER
per 1 tola

Nrs
775/-

started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6
73.11.01 till 74.10.30

Notices:

Recent News

Banijya Mantri Shri Romi Gauchan Thakali sangako Vetghat

Posted: 13 September, 2016



Banijya Mantri Shri Romi Gauchan Thakali sangako Vetghat
महासंघको प्रतिनिधीमण्डलद्धारा वाणिज्य मन्त्रीसँग भेट
नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेटगरी सुन चाँदी व्यवसायका विभिन्न पक्षमावारेमा अवगत गराएको छ । महासंघका अध्यक्ष मणिरत्न शाक्यको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री वन्न सफल भएकोमा मन्त्री गौचललाई बधाई तथा कार्यकालको शुभकामना समते व्यक्त गरेको छ । 
मन्त्री गौचनसँगको भेटका क्रममा व्यवसायीहरुले सुनचाँदीको मापदण्ड (निर्देशिका) निर्माणकाक्रममा भएको उपलब्धी तथा त्यसको आवश्यकताका वारेमा जानकारी गराएका थिए । यसैगरी व्यवसायीको प्रतिनिधीमण्डलले सय ग्रामको टुक्रा सुन आयातगर्ने निर्णय गरेकोमा उहाँलाई धन्यवाद समेत दिएको थियो । 
त्यसक्रममा मन्त्री गौचनले व्यवसायीको कुराहरुलाई आफूले गंभिरतापूर्वक लिएको प्रतिक्रिया दिएका थिए । भेटका क्रममा महासंघका तर्फवाट परिष्ठ उपाध्यक्ष मोहनकुमार सुनार,रविन शाक्य लगायतका व्यवसायीहरुको सहभागिता थियो ।