Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16
73.07.01 till 73.09.30

Recent News

Recent News

काठमाडौंको मुख्य सुनचाँदी बजार न्यूरोडका ३ वटा पसलहरुमा अनुगमन

Posted: 23 April, 2013



काठमाडौंको मुख्य सुनचाँदी बजार न्यूरोडका ३ वटा पसलहरुमा अनुगमन

 

हिजो २०७० साल बैशाख ९ गते सोमवार बाणिज्य विभाग, नापतौल तथा गुणस्तर विभाग लगायत उपभोक्ता मञ्चबाट संयुक्त रुपमा काठमाडौंको मुख्य सुनचादी बजार न्यूरोडका ३ वटा पसलहरुमा अनुगमन गरिएकोमा यस महासंघको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यस महासंघस“ग आबद्ध संघहरु र संघहरु मार्फत सदस्यहरुले गरी आएको व्यवसायमा पनि अनुगमन हुने र आवश्यकता अनुसारको विभिन्न प्रवृmयाहरु पुरा गरे नगरेको विषयको सन्दर्भमा गंभीर बनाएको छ ।
 
यस व्यवसायी महासंघले २०५९ सालबाट व्यवसायीहरुले आ–आप्mनो व्यवसाय संचालन गर्न अपनाउनु पर्ने व्यवसायिक आचार संहिता लागु गरी व्यवसाय गरी गराई आएको एवं निश्चित मापदण्ड तथा नियम भित्र रही व्यवसाय संचालन गर्न प्रेरित गरी आएको सन्दर्भलाई स्मरण गर्दै पुनः सम्पूर्ण उपभोक्ता तथा व्यवसायीहरुलाई हतोत्साहित नहुन तथा व्यवासायीहले व्यवसायिक मर्यादा पालन गरी कारोबार गर्नु हुन सुचित तथा अनुरोध गर्दछौं । साथै अनुगमन गर्दा व्यवसायीहरुलाई आतंकित गरी गर्नु भन्दा शिष्ट, मर्यादित र सभ्य गरिकाले गर्नु हुन पनि अनुरोध गर्दै यस सम्बन्धमा यस महासंघले आप्mनो क्षेत्रबाट सहयोग गर्न तत्पर रहेकोले यस क्षेत्रमा अनुगमन गर्दा उक्त टोलीमा यस महासंघबाट पनि १ जना प्रतिनिधि रहने व्यवस्था भएमा अझ बढि प्रभावकारी हुने व्यहोरा पनि अुनरोध गर्दछौं ।
 
यस महासंघमा आबद्ध व्यवसायीहरुले नेपालको ऐन कानून तथा नियम भित्र रहनु पर्ने कर्तब्य बोध गर्दै आ–आप्mनो व्यवसाय संचालन गर्दा सोही बमोजिम आ–आप्mनो व्यवसायको विभिन्न प्रवृmयाहरु पुरा गरी गर्नु हुन र नगरेको भए तत्काल पुरा गर्न पहल गर्नु हुन पनि यसै विज्ञप्ती मार्फत जानकारी गर्दछौं ।