Tel +977-1-4532270
9
Ashad
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
167355/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1860.50/-

FINE GOLD (9999)
per 1 tola

रु
195200

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2170

Notices:

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार

Date: Mar 26, 2023
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मधु मरासिनीले खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनको कार्यगर्न निजी क्षेत्रलाई दिनकालािग आवश्यक कानूनी प्रावधान गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतवार गएको महासंघको प्रतिनिधीमण्डलसँग कुरागर्दै सचिव मरासिनीले निजी क्षेत्रले गर्न चाहेको र गर्न सक्ने कामगर्न वाटो खुल्लागर्न सरकारले कन्जुस्याइँ नगर्ने बताउनुभयो । ‘तपाइँहरुले गर्न सक्ने कामहरु के के हुन् तीनीहरुलाई सीचवद्ध गरेर प्रश्तान दर्तागर्नुहोस्, त्यसकालागि वाटो खुल्ला गरिदिन हामी सहयोग गर्छौं,’ सचिव मरासिनीले भन्नुभयो ‘निजी क्षेत्रले र्ग सक्ने काम छ भने त्यसकालागि वाटो रोक्नुपर्ने के नै कारण छ र ?’ त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले विभिन्न किसिमका कानूनी ब्यवधानकाकारण गर्न चाहेर पनि गर्न नसकेका धेरै कामहरु भएको भन्दै विद्यमान कानूनी अड्चनहरु हटाउन आग्रह गर्नुभयो । त्यसक्रममा उहाँले बजारको आवश्यकता अनुसार कच्चा पदार्थ आयातको ब्यवस्था मिलाउन, सुन आपूर्तिकालागि निजी क्षेत्रलाई पनि वाटो खुल्लागर्न, सुनचाँदी कारोबारकालागि प्रष्ट मापदण्ड लागुगर्न र ब्यवसायीलाई अनावश्यक दुःख नदिई निर्वाधरुपमा ब्यवसाय सञ्चालनको वाटो खुल्लागर्न पनि सचिव मसारिनीसँग आग्रह गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट सभाषद् एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, उपाध्यक्षद्धय दियेश रत्न शाक्य र महेन्द्ररत्न शाक्य लगायतको उपस्थिति थियो ।



More Albums
आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. व ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा देखिएका काठमाडौं । गृहमन्त्री ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...