Tel +977-1-4532270
19
Mansir
2079
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
85650/-

TEJABI GOLD
per 10 grm

Nrs
85220/-

SILVER
per 10 grm

Nrs
1187.50/-

FINE GOLD (9999)
per 1 tola

रु
99900

TEJABI GOLD
per 1 tola

रु
99400

SILVER
per 1 tola

रु
1385

Notices:

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण

Date: Feb 08, 2021
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् । महासंघका पुर्व अध्यक्ष मणिरत्न शाक्यले उनलाई पदभार ग्रहण गराए । नवनियुक्त अध्यक्ष शाक्यले पदभार ग्रहणकाक्रममा सुनचाँदी ब्यवसायीको हक अधिकारको सुनिश्चितताकालागि आफ्नो पहल हुने वताए । उनले गरगहनाको खरिदबिक्री तथा ओसार पसार लगायतका क्षेत्रमा उत्पन्न सदस्याको समाधानकालागि आफू सक्रिय हुने बताए । ब्यवसाय सञ्चालनकाक्रममा देखिने अप्ठ्याराहरुलाई सल्टाउँदै पेशागत सुरक्षाकालागि आफ्नो नेतृत्वको टिम लागिपर्ने प्रतिवद्धता उनले जनाएका छन् । नवनियुक्त अध्यक्ष शाक्य अनुभवी ब्यवसायी मानिन्छन् । उनी यसअघि महासंघको वरिष्ट उपाध्यक्ष थिए । उनीसँग महासंघका विभिन्न पदमा रही काम गरेको लामो अनुभव छ ।



More Albums
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट न ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...

सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क् ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधार ...