Tel +977-1-4532270
29
Chaitra
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
254715/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4265.50/-

FINE GOLD (9999)
per 1 tola

रु
297100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4975

Notices:

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन

Date: Oct 03, 2021
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा रूविन वराईली, प्रथम उपाध्यक्षमा पराजु वराईली, उपाध्यक्षमा तिलक (विक्रम सुनार० चयन भएका छन् । त्यस्तै महासचिवमा दयाराम सुनार, कोषाध्यक्षमा नारायण सुनार, सचिवमा तारा सुनार, सहकोषाध्यक्षमा राजेश गौतम सर्वसम्मत चयन भएको संघले जनाएको छ । यसैगरी सदस्यहररूमा कमल सुनार, अर्जुन सुनार, सुदिप गौतम, दिनेश वावु सुनार, दिनेश बिक, साजन ढुङ्गाना, बाशु भट्ट, असोक सुनार, गोकर्ण सुनार, दिपेश घिमिरे चयन भएका संघका पूर्व अध्यक्ष कृष्ण सुनारले बताए । संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनले टेकबहादुर विकको नेतृत्वमा १९ सदस्यिय कार्यसमिती चयन गरेको हो । अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार,संघका गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतम लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । त्यस्तै महासंघका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, चितवन सुनचाँदी संघका उपाध्यक्ष यमबहादुर विक, संघका लम्जुङका अध्यक्ष देवबहादुर सुनार, सुनचाँदी महिला समूहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा लगायतले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका संघका गण्डकी प्रदेश समितिका उपसभापति कृष्ण सुनारले जानकारी दिए ।



More Albums
लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यà ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी à ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्à ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीà ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यà ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आ ...

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन
काठमाडौं – सुन चाँदी ब्यवसायी ठ...

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी राष्ट्र बैंकमा
काठमाडौं । बजारमा कच्चा सुनको ...