Tel +977-1-4532270
31
Ashoj
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
221195/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2872/-

FINE GOLD (9999)
per 1 tola

रु
258000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3350

Notices:

सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन

Date: Oct 03, 2021
काठमाडौं – सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा रूविन वराईली, प्रथम उपाध्यक्षमा पराजु वराईली, उपाध्यक्षमा तिलक (विक्रम सुनार० चयन भएका छन् । त्यस्तै महासचिवमा दयाराम सुनार, कोषाध्यक्षमा नारायण सुनार, सचिवमा तारा सुनार, सहकोषाध्यक्षमा राजेश गौतम सर्वसम्मत चयन भएको संघले जनाएको छ । यसैगरी सदस्यहररूमा कमल सुनार, अर्जुन सुनार, सुदिप गौतम, दिनेश वावु सुनार, दिनेश बिक, साजन ढुङ्गाना, बाशु भट्ट, असोक सुनार, गोकर्ण सुनार, दिपेश घिमिरे चयन भएका संघका पूर्व अध्यक्ष कृष्ण सुनारले बताए । संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनले टेकबहादुर विकको नेतृत्वमा १९ सदस्यिय कार्यसमिती चयन गरेको हो । अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार,संघका गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतम लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । त्यस्तै महासंघका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, चितवन सुनचाँदी संघका उपाध्यक्ष यमबहादुर विक, संघका लम्जुङका अध्यक्ष देवबहादुर सुनार, सुनचाँदी महिला समूहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा लगायतले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका संघका गण्डकी प्रदेश समितिका उपसभापति कृष्ण सुनारले जानकारी दिए ।



More Albums
आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल
काठमाडौं । राष्ट्रिय योजना आय ...

समस्या समाधानगर्न पहल गर्छौंः गृहमन्त्री खाँड
सुनचाँदी ब्यवसाय सञ्चालनमा दॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रधानमन्त्री शेरबहादुर देउवा र महासंघका पदाधिकारीहरुवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेर ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामाà ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवस ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापà ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसठ...