Tel +977-1-4532270
30
Ashad
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
243485/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
3738/-

FINE GOLD (9999)
per 1 tola

रु
284000

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
4360

Notices:

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न

Date: Nov 01, 2021
काठमाडौं । तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको बिशेष उपस्थितिमा २०७८ कात्तिक १३ गते सो साधारणसभा सम्पन्न भएको हो । गण्डकी प्रदेशमा मन्त्री दोवाटे बिश्वकर्माको प्रमूख आतिथ्यतामा सम्पन्न सो साधराणसभामा महासंघका निर्वातमा अध्यक्ष मोहन कुमार सुनार, महासंका गण्डकी प्रदेश प्रमूख चन्द्र किशोर गौतम लगायतको उपस्थिति रहेको थियो । साधराणसभावाट अध्यक्ष पदमा विनोद कुमार वि.क, उपाध्यक्षमा हरि गहतराज, सचिवमा पदम सुनार, कोषाध्यक्षमा रोहित सेन्चुरी, सहसचिवमा रुद्र सुनार लगायतको टिम निर्वाीचत भएको छ।



More Albums
ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भए ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथठ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभ ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपठ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवà ...

सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब ...