Tel +977-1-4532270
6
Kartik
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
142235/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1800.50/-

FINE GOLD (9999)
per 1 tola

रु
165900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
2100

Notices:

लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न

Date: Mar 28, 2022
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस तथा सातौं बार्षिक साधारणसभा २०७८ चैत १० गते बिहिबार गेटवे हिमालयन रिसोर्ट बेंसीशहर लमजुङमा सम्पन्न भएको छ । देव बहादुर विश्वकर्माको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यताम सो सााधरणसभा सम्पन्न भएको हो । साधारणसभामा महासंघका तर्फवाट अध्यक्ष शाक्य, निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, केन्द्रिय सदस्य सुविन बज्राचार्य, प्रकाश शाक्य, सुजित शाक्य लगायतको उपस्थिति रहेको थियो ।



More Albums
महासंघका कर्मचारी स्वर्गिय सुनिल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कर्मचारी स्वर ...

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वा ...

दुई महिने गहना बनाउने तालिम शुरु
कास्की । नेपाल सुनचाँदी व्यवसायी महासँघ गण्डकी प्रदेशको आय ...

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग भेट
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगको भेटपछि नेपाल स ...

महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल
महान्यायाधिवक्ता रमेश बडालसंग समसामयिक बिषयमा छलफल गर्दै न ...

सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क् ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधार ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्म ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्य ...