Tel +977-1-4532270
18
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
266545/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4591/-

FINE GOLD (9999)
per 1 tola

रु
310900

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5355

Notices:

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श

Date: Jun 08, 2022
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध बिषयमा आवश्यक परामर्श गरिएको हो । आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७÷७८ र २०७८÷७९ को मुल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक बर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ । सोही बिषयमा देखिएको अष्प्रष्ताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राख्नु भएको थियो । त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरिएको प्रष्ट पार्दे यसले लेखा प्रणालीलाई ब्यवस्थित वनाउन सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ बताउनुभयो । उहाँका अनुसार यो ब्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा त्यो केवल ब्यवसायीको लेखा प्रणालीमा मात्रै आवद्ध हुने छ । जसले ब्यवसायीलाई विद्युतीय कारोबार गर्ने वानी वसाल्ने उहाँको भनाई छ । महानिर्देक शाक्यसँगको भेटका क्रममा महासंघका उपाध्यक्ष विपिन रामुदामु लगायको उपस्थिति थियो । त्यसक्रममा सुनचाँदी ब्यवसायका बिभिन्न पक्षमाथि छलफल भएको थियो ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...